बार्षिक राशिफल बार्षिक
मेष - ARIES ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिलाई यो वर्ष घर-व्यबहारमा कष्टहरु पर्ने योग छ। घरायसी खर्च बढेर जाने छ । शत्रुहरुबाट सावधान रहनु होला।अनावस्यक झमेलामा पर्ने योग छ ।अरुले किर्ते नजर लगाउन सक्ने छन ।धनहरु नास भएर जाने छन।आकस्मिक धनलाभ हुने योग छ ।गुरुको कृपाले न सोचेका सम्पतिहरु फिर्ता हुन सक्ने छैन्। व्यापार, व्यवसायमा वृद्धि हुने योग छ। देवीको उपासना गर्नाले सकरात्मक उर्जा मिल्न सक्ने छ। अनावस्यक झैझगडावाट वाहिरै रहनु होला। अशुभ समाचारहरु सुन्नु पर्ने योग छ । रोगहरुले आक्रमण गर्न सक्छन् । चोट्पटकवाट सवधान रहनु होला। मनमा अशान्ति रहला, पारिवारिक सफल्ता मिल्नेछ। हनुमान -चालिसा पाठ गर्नाले केतुको प्रभाववाट धन हातमा पर्ने छ ।
वृष - TAURUS ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
( )
( )
( )
( )
( )
( )
( )
( )
( )
( )